राम्री केटि संग लभ गरेर केटा पैसा कमाउन बिदेश जान्छ,फर्केर आउदा केटिको बिहे भैसकेको हुन्छ अनि अरुनै केटि खोजेर मागी विवाह गर्छ 😌 केटाले विवाह पछि थाहा पाउछ की उसकी श्रीमतीको ब्वाइफ्रेन्ड पनि पैसा कमाउन बिदेश गएको छ भन्ने कुरो 😂 😁
"Message From Ramhari" एउटा नेपालि प्रेरणादायी च्यानल हो । यहाँ हामीले नेपालि मोटिभेस्नल तथा अन्य सफलताका सुत्रहरु प्रस्तुत गर्ने गर्दछौ । वर्तमान समयमा नेपालीहरुले जीवनप्रतिको आशा र आफुमा रहेको आत्मविश्वासमा धैर्यता गर्न नसकेको बेला हामीले थप उर्जा प्रदान गर्न यो च्यानल संचालनमा ल्यायका हौ ।