Skip to main content

Posts

Showing posts from March, 2018

जब म सानो थिए

 जब म सानो थिए मलाई जुन बेला कुनै कुराको आभास थिएन । र म समयको गति सगैँ अगाडी बढिरहेको थिए र दिन प्रतिदिन समयको गती सँगै केहि अप्ठरा अप्पतारीला  जीवन यात्रा गरीरहेको थिय । यी यात्रा हरुमा कतै ठेस लाग्छ कतै ठकर अनि कतै ओराली झर्नपर्ने त कतै उकाली चढ्न । यस्तै यस्तै समस्या हरुलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिए । हो म याहाँ भन्दै छु मेरा कथा मेरा भोगाई हो वास्तविक जीवनका मेरा भोगाईहरु । समय त्यस्तो चिज रहेछ जस्लाई कसैले रोक्न नसक्ने अनि छेक्न पनि । आज मलाई त्यही समयको छालले  बगाउँदै बगाउँदै कहिले गाउँघरको पाखा पखेरा अनि कहिले सहरका अपरिचीत ब्यतिसगँको ठक्कर त कहिले आफ्नै साथीभाई र ईस्टमित्र बाट पाएका तुच्छ बचन अनि ब्यबहारको सामना गर्दै समयको गति सगैँ आफ्ना अमुल्य समयलाई अगाडी बढिरहेको थिए । यीनै समयको गतिलाई अबलम्बन गर्दै आफ्ना कार्यहरुपनि अगाडी बढाईरहेको थिए । थाहा थिएन मलाई समयको गतीसगैँ म पनि ठुलो भईसकेछु । हो ठुलो । आज म कक्षा आठमा  पढ्ने भएछु । अनि मेरा बिभिन्न शारिरिक तथा मानसिक  रुपमा पनि परीर्वतन हुन थालीसकेको थियो ।          ...