विचारले होइन हामी व्यबहारले राम्रो बन्नुपर्छ। बोली कडा भएपनी भावना स्वच्छ हुनुपर्छ। सपना देख्नु राम्रो हो तेसलाई सधैं साकार पार्नुपर्छ! आत्तीनु अनि मात्तिनु हुँदैन ...
"Message From Ramhari" एउटा नेपालि प्रेरणादायी च्यानल हो । यहाँ हामीले नेपालि मोटिभेस्नल तथा अन्य सफलताका सुत्रहरु प्रस्तुत गर्ने गर्दछौ । वर्तमान समयमा नेपालीहरुले जीवनप्रतिको आशा र आफुमा रहेको आत्मविश्वासमा धैर्यता गर्न नसकेको बेला हामीले थप उर्जा प्रदान गर्न यो च्यानल संचालनमा ल्यायका हौ ।