Skip to main content

Posts

Showing posts from December, 2018

प्रेम

प्रेम एउटा यस्तो सार भैदियोस जिवनमा केही गर्ने आधार भैदियोस।। केही घाच्चधुच्च त पर्छ होला जिवनमा तर आत्मियता भने सदाबाहार रैदियोस।।

सकारात्मक भनाई

" बोल्न को लागि प्रेम नै गर्नु पर्छ भन्ने छैन एउटा सच्चा साथि बनिदिए पुग्छ । त्यसैले धेरै मान्छेहरु सँग बोल्छु तर जो सँग बोल्छु अात्मिय भएर बोल्छु । तेसैले त मेरो कम्जोरिको फाइदा उठाउछन् मेरा साथि  ।  "