Skip to main content

Posts

Showing posts from 2019

New Motivational Video आफुलाई सधैं खुशी कसरि राख्ने ? Best Nepali Motivational Speech

New Motivational Video आफुलाई सधैं खुशी कसरि राख्ने ? Best Nepali Motivational Speech ►Our Other Episode: ►यति कुरा बुझ्न सके कहिल्यै असफल हुनुपर्दैन || Nepali Motivational Video/speech/story/Message https://youtu.be/wUw9lAOgAZs ►युवाबर्गलाई अगाडि बढ्न हौसला दिने...Powerful Motivational Video/Speech/Message/Success Never Give Up https://youtu.be/3GncqVivu-g ►धनी बन्न चाहनेले जान्नैपर्ने सुत्रहरू Nepali Motivational Video/How to become rich https://youtu.be/KbdsiJH07qk ► सफलता चाहनेले हेर्नैपर्ने भिडियो || Nepali Motivational Video/Speech/Story/ https://youtu.be/MQGpRg4kCdE ►आफुलाई कसैसंग तुलना नगर्नुहोस || Nepali Motivational Video/speech/story https://youtu.be/Ya49EIooCTk ► एकै छिनमा आत्मबल बढाइदिने भिडियो Nepali Motivational Story https://youtu.be/A1dDj7YR_Ts ► अरु भन्दा स्मार्ट कसरि बन्ने ? || Nepali Motivational Line By Ramhari Chaulagain https://youtu.be/_z7ExCfgkoA Message from Ramhari ♥ सब्सक्राइब गर्नुहोस्: https://www.youtube.com/channel/UCEMS ... ♥Face...

जीवनप्रति आशा थपिदिने भिडियो || Six Things To Do Daily To Increase Your Happiness And Success

सफलता चाहनेले हेर्नैपर्ने भिडियो || Nepali Motivational Video/Speech/Story/

सफलता चाहनेले हेर्नैपर्ने भिडियो || Nepali Motivational Video/Speech/Stor

पढाईमा ध्यान बढाउने यस्ता १० तरिका || Nepali Motivational Video/speech/story/Message

     पढाईमा ध्यान बढाउने यस्ता १० तरिका || Nepali            Motivational Video/speech/story/Message

यति कुरा बुझ्न सके कहिल्यै असफल हुनुपर्दैन || Nepali Motivational Video/speech/story/Message

यति कुरा बुझ्न सके कहिल्यै असफल हुनुपर्दैन || Nepali Motivational Video/speech/story/Message https://youtu.be/wUw9lAOgAZs You Will Fail Your Way To Success! It doesn't matter how many times you fail as long as you Never Give Up! These motivational videos are created to motivate students to study for exams, work hard, and fight feelings of depression and anxiety. …...……......…............…......….........….........…...............….........…...............…......…...… "Message From Ramhari" एउटा नेपालि प्रेरणादायी च्यानल हो । यहाँ हामीले नेपालि मोटिभेस्नल तथा अन्य सफलताका सुत्रहरु प्रस्तुत गर्ने गर्दछौ । वर्तमान समयमा नेपालीहरुले जीवनप्रतिको आशा र आफुमा रहेको आत्मविश्वासमा धैर्यता गर्न नसकेको बेला हामीले थप उर्जा प्रदान गर्न यो च्यानल संचालनमा ल्यायका हौ । यहाँ हामीले बनाएका भिडियोमा बोलिएका कथाहरू हाम्रो रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति हामि आभारी छौं । -------------------------------------------------------------------------------...

गल्ति

गल्तीहरु पिडादायी हुन्छन,  तर जब समय बित्छ,  तिनीहरु को एउटा संग्रह बन्छ  त्यसलाई अनुभब भनिन्छ  ।

अबसरबादी मान्छे !!

मान्छेले मान्छेलाई काम नलाग्ने गधा भन्छ्न ! काम परेपछि तेहि गधालाई भारी बोकाउँछन ! अबसरवादि त हुन नि सब !                            - रामहरी चौलागाईं

संघर्ष

कसैलाई निको पनि कमजोर नठान्नुहुन्छ किनकी संघर्ष गरेर तपाईंको भाग्य बदल्ने हरु धेरै छन् यो संसारमा।।

जीवनका तितो यथार्थहरु

१. 20 रुपैयाको नोट धेरै ठुलो लाग्छ जब गरिबलाई दिनुपर्दा , तर होटलमा टिप दिनुपर्दा धेरै कम लाग्छ । २. तीन मिनट सम्म भगवानको सुमिरन गर्नु कति मुश्किल हुन्छ , तर तीन घण्टा फिल्म हेर्न कति सजिलो लाग्छ । ३. पुरै दिनको मेहनत पछि जिम जादा थाक्दैन तर आमाबुवाको पाउ दबाउनुपर्दा एकैछिन मा थाक्छ । ४. भ्यालेन्टाइन डे को लागि साल को प्रतीक्षा गर्छ तर ` मदर्स डे ´ कहिले हो यो पत्तो छैन । ५. एउटा रोटी दिन सकेन त्यो मासुम बच्चालाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा ऊ रोटीको लागि उदास बसेको थियो । ६. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ । ७. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम तपाइले आफुले आफैलाइ लान सक्नुहुन्न । ८. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न । ९. कुनै फरक पर्दैन कि तपाइको त्वचा चाहे जति नै गोरो र चमकदार होस, किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ । १०. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर...

सफल व्यक्तिका असफल तथ्यहरू

– एन्ड्रयु कारनेगीले जम्मा ३ डलरबाट आफ्नो व्यावसाय सुरूवात गरेका थिए । – धिरूभाइ अम्बानी १७ वर्षको उमेरमा नोकरीका लागि खाडी मुलुक पुगेका थिए । – सर आइज्याक न्युटनले जम्मा २ वर्ष मात्र स्कूल पढ्न पाएका थिए । – अब्दुल कलामले वाल्यकालमा पत्रिका बेच्दथे, उनलाई MIIT मा भर्ना गर्न १००० रूपैया नहुदा बहिनीको गहना धितो राख्नुपरेको थियो । – कार्ल मार्क्स यति चरम आर्थिक अभावमा डुबेका थिए कि जब उनको एक वर्षिय छोराको मृत्यु भयो तब उनीसित कात्रो किन्ने पैसा थिएन । – प्रख्यात चित्रकार वान गँगले जीवन भर चित्र कोरिरहे तर उनको जीवनकालमा उनको जम्मा एउटा मात्र चित्र विक्रि भएको थियो । – वाल्ट डिज्नीको डिज्नील्याण्ड सफल हुनुपूर्व उनी आठ पट नर्भस ब्रेक डाउनको सिकार भएका थिए र एक पटक आत्महत्याको प्रयाश समेत गरेका थिए । – मोजार्टको मृत्यु कुपोषणको कारणले भएको थियो । उनी टुटे फुटेको कोठामा बस्थे । उनीसित बाल्ने दाउरा हुदैनथ्यो । चिसोले कठ्यांग्रिदा उनी खुट्टाको मोजा हातमा लगाउने गर्थे । उनको अन्त्येष्टिमा जम्मा ६ जना मानिस आएका थिए । “आगोले सुनलाई जाँच्छ भने विपत्तिले महान् मनुष्यलाई ।” –...

केहि संग्रहित प्रेरक एब मननिय भनाईहरु

के तपाईहरुलाई थाहा छ ? – इलियड र ओडेसीका लेखक होमर अन्धा थिए । – दार्शनिक प्लेटो कुम्ले थिए । – कवि लर्ड वाइरन लङ्गडो थिए । – चिमको आविस्कारक थोमस एडिसन बहिरा थिए । – फुटबलर जिम ब्राउन पनि लङ्गडो थिए । उनीहरू शारीरिक दुर्बलताका बाबजुद जे बन्न सके त्यो उनीहरूको उच्छा शक्तिको कारणले बन्न सके । याद राख्नुहोस्, तपाईमा प्रबल इच्छा छ भने कमजोरीरूपी शैतानहरू आफै भाग्नेछन् । सानो शुन्दर हुन्छ ! – एउटा ताराले जहाजलाई दिशा दिन सक्दछ । – एउटा शब्दले लक्ष्यलाई आकार दिन सक्छ । – एउटा मुस्कानले मित्रताको सुरूवात गर्न सक्दछ । – एउटा भोटले राष्ट्र बदलिन सक्छ । – एउटा मैनबत्तीले अँध्यारो भगाउन सक्दछ । – एउटा हाँसोले पिडा भगाउन सक्छ । – एउटा पाइलोले यात्रा सुरूवात गर्दछ । – एउटा शब्दद्वारा प्रार्थना सुरूवात हुन्छ । – एउटा आशाले हृदयलाई सान्त्वना दिन सक्छ । – एउटा पंक्तिले कविताको दोश्रो पंक्ति कोर्न सद्दत गर्दछ । – एउटा व्यक्तिले तिम्रो जीवन शुन्दर बनाउन सक्दछ । – एउटा कारण जीवन जिउनुको आधार बन्न सक्छ । – एउटा जीवनले विश्व परिवर्तन गर्न सक्छ ।  

" म हर कसैको लागि आफुले आफुलाई राम्रो सावित गर्न सक्दिन, तर म उनिहरुको लागि उत्कृष्ट हुन सक्छु जसले मलाई बुझेका छन ।"

माघे संक्रान्ति

हिँउदको बेलामा विहान पत्तो नपाईकनै काममा जाने समय भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आज माघे संक्रान्तिको तयारी पनि त गर्नु छ, कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे संक्रान्तिको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।