लक्ष्य एउटा छ तर चाहाना धेरै छन्
दुनिया मा झेल्नु पर्ने सामना धेरै छन्
जो भाग्य मा थिएँन पाईएन त के भो?
जिन्दगी बिताउने बाहाना धेरै छन्
दुनिया मा झेल्नु पर्ने सामना धेरै छन्
जो भाग्य मा थिएँन पाईएन त के भो?
जिन्दगी बिताउने बाहाना धेरै छन्
"Message From Ramhari" एउटा नेपालि प्रेरणादायी च्यानल हो । यहाँ हामीले नेपालि मोटिभेस्नल तथा अन्य सफलताका सुत्रहरु प्रस्तुत गर्ने गर्दछौ । वर्तमान समयमा नेपालीहरुले जीवनप्रतिको आशा र आफुमा रहेको आत्मविश्वासमा धैर्यता गर्न नसकेको बेला हामीले थप उर्जा प्रदान गर्न यो च्यानल संचालनमा ल्यायका हौ ।
Comments
Post a Comment